गृह · शब्दकोश

चिरानी

[वि.]

१. काठ आदि चिर्ने काम; कुनै वस्तुलाई चिरा पार्ने काम; चिराइ; चिरान।

२. त्यसरी चिरेको ज्याला वा मजदुरी।

३. काठ चिर्ने (व्यक्ति)।

⟵ फेरि सूचीमा जानुहोस्