गृह · शब्दकोश

चिरान

[वि.]

१. काठ चिर्ने काम; चिराइ।

२. चिराइको थलो।

३. चिराको बाहिरी भाग; हतियारको धार धसिएको भाग।

४. हे. चिरानी।

५. चिरिएको (काठ आदि)।

⟵ फेरि सूचीमा जानुहोस्