गृह · शब्दकोश

चिनीरोटी

[ना.]

तीन खण्डमा दुई खण्ड पिठो र एक खण्ड चिनी मिसाई केराको पातमा मुछेर पातलो पारी घिउमा पकाइने एक किसिमको स्वादिष्ठ रोटी; अनर्सा; अनरसा।

⟵ फेरि सूचीमा जानुहोस्