अनर्सा

[ना.]

चामलको पिठो; घिउचिनी मिलाई मुछेर तिल वा बिरौँका दानामा पथारी घिउमा पकाइएको पुरी आकारको गोलो नेपाली रोटी; अनरसा; चिनीरोटी