गृह · शब्दकोश
१. चित्र बनाउने काम; चित्रमा अङ्कन गर्ने काम; कुनै विषय वा वस्तुलाई चित्रका माध्यमबाट प्रस्तुत गर्ने काम; चित्रकारी।
२. सचित्र प्रस्तुति।
⟵ फेरि सूचीमा जानुहोस्