अङ्कन

[ना.]

१. कुनै वस्तुमा चिह्न लगाउने काम

२. कोर्ने काम; लेख्ने काम (चित्राङ्कन, चरित्राङ्कन, छायाङ्कन, नामाङ्कन आदि)।

३. छाप वा निस्सा लगाउने काम