गृह · शब्दकोश

चितुवा

[ना.]

१. जिउमा टाटापाङ्ग्रा बुट्टा हुने, बाघ जातिको ठुलो र डरलाग्दो हिंस्रक जन्तु; घुँगी।

२. राईलिम्बूलाई गाली गर्दा प्रयोग गरिने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्