गृह · शब्दकोश

घुँगी

[ना.]

१. अर्काले भनेको नखाने एकोहोरो स्वभावको व्यक्ति।

२. त्यसैको शङ्खजस्तो गुँड।

३. निगाले चितुवा।

४. शङ्खजस्तो गुँडमा बस्ने एक जातको किरो।

⟵ फेरि सूचीमा जानुहोस्