गृह · शब्दकोश

चालनी

[ना.]

१. चलाउने शक्ति; चालनशक्ति।

२. पिठो आदि धुलो वा कसिङ्गर मिसिएका चिज छानेर सफा तुल्याउने प्वालैप्वाल भएको एक साधन; चाल्नी; चाल्नो।

⟵ फेरि सूचीमा जानुहोस्