गृह · शब्दकोश

चाक्षुष

[वि.]

१. न्यायशास्त्रअनुसार प्रत्यक्ष प्रमाणको एक भेद।

२. पुराणअनुसार छैटौँ मनु।

३. आँखाले देखिने वा ग्रहण गर्ने।

४. आँखासम्बन्धी; आँखाको।

५. दृष्टिद्वारा उत्पन्न भएको; दृष्टिमा निर्भर रहेको।

६. देखी जान्ने (साछी)।

⟵ फेरि सूचीमा जानुहोस्