गृह · शब्दकोश

निर्भर

[वि.]

१. पूरा भरिएको; भरिभराउ।

२. प्रशस्त; ज्यादै; खुब।

३. भरोसामा रहेको; आश्रित; अवलम्बित; झुन्डिएको।

⟵ फेरि सूचीमा जानुहोस्