गृह · शब्दकोश
१. काठ, जमिन चर्किँदा, घाँस उखेल्दा, कपडा च्यातिँदा, कसैसँग बाझ्दाको किसिमले; धमाधम फाट्ने वा चिरिने भएर।
२. घाउ आदि दुख्ने वा चर्कने गरी।
३. चरा (भ्याकुर?) कराउँदा आउने आवाजको किसिमले।
४. चरचर आवाज वा पीडा।
⟵ फेरि सूचीमा जानुहोस्