गृह · शब्दकोश

चपरास

[ना.]

अर्दली तहका कर्मचारीले कमरपेटी वा छातीमा लगाउने, कार्यालय वा संस्थाको नाम, कर्मचारीको दर्जा र नम्बर लेखिएको धातुको ब्याज; चप्रास।

⟵ फेरि सूचीमा जानुहोस्