चटपटाउनु

[अक्रि.]

१. अस्पटाउनु

२. काम गर्न निकै छटपटी हुनु वा उत्सुक हुनु

३. चलमल गर्नु; चलमलाउनु

४. चाँडो गर्न खोज्नु; हडबडाउनु

५. छटपट गर्नु; हतारिनु; छटपटाउनु