गृह · शब्दकोश

उत्सुक

[वि.]

१. कुनै काम गर्न अत्यन्त इच्छुक; उत्कण्ठित।

२. प्रबल अभिलाषा भएको; केही गर्ने चाहनाले अधीर।

⟵ फेरि सूचीमा जानुहोस्