१. कौतूहल वा उत्सुकताले शरीरलाई अस्पट पार्ने गरी।
२. शारीरिक, मानसिक थकाइ वा पीडाले अधैर्य वा चञ्चल भएर।
३. बेचैनी; अधैर्य; खटपटी; हडबडी।