गृह · शब्दकोश

घोरल

[ना.]

केही रातो, केही कालो वा खैरो रङ भएको, ठुलो खालको बाख्राका आकारको, जङ्गलमा बस्ने र घाँस खाने मृग जातको एक जनावर

⟵ फेरि सूचीमा जानुहोस्