गृह · शब्दकोश

छेडो

[ना.]

१. छेद; छिद्र; छिँडो

२. साँगुरो परेको गल्ली जस्तोबाटो; गल्छेँडो; गल्छो।

३. हे. छेस्को।

⟵ फेरि सूचीमा जानुहोस्