घण्टाकर्ण

[ना.]

१. कानमा घण्ट बाँधेर हिँड्ने व्यक्ति

२. श्रावण कृष्ण चतुर्दशीका साँझमा पूजा गरिने एक कल्पित राक्षस; गठेमङ्गल