गृह · शब्दकोश
१. कुनै घटना घटाउने कारणतत्त्व; संरचना वा निर्माणतत्त्वको खास अवयव।
२. चलाकीसाथ आफ्नो काम सिद्ध गर्ने व्यक्ति; धूर्त व्यक्ति।
३. बिहा आदिको काम मिलाउने लमी।
४. बिचमा रहने; मध्यस्थ।
⟵ फेरि सूचीमा जानुहोस्