गृह · शब्दकोश

घचघच्याउनु

[सक्रि.]

१. खोल्नका लागि झ्यालढोका आदि हल्लाउनु।

२. बारबार हल्लाउनु; फेरि फेरि घचेट्नु वा ठेल्नु।

३. बिउँझाउनलाई बारबार शरीरमा धक्का दिनु वा हल्लाउनु।

⟵ फेरि सूचीमा जानुहोस्