ग्रन्थावली

[ना.]

एकै ठाउँ वा संस्थाबाट छापिने र एकै वर्ग वा ढङ्गका ग्रन्थहरूको लहर; पुस्तकहरूको शृङ्खला; पुस्तक माला; ग्रन्थमाला