गोलभिँडा
[ना.]
आलुका जातका बोटमा फल्ने, अचार र तरकारीका रूपमा खाइने, पाक्ता थोरै पहेँलो र धेरै रातो हुने प्रायः गोलो फल; टमाटर; रामभेँडा।