गृह · शब्दकोश

टमाटर

[ना.]

१. त्यसै बोटमा फल्ने, गोलभेँडाको जस्तो स्वाद हुने र अचार बनाएर खाइने फल।

२. भन्टाको जस्तो बोटमा गोलभेँडाको स्वादको, डिम्बाको आकारको फल लाग्ने एक वनस्पति; ट्यामटर।

⟵ फेरि सूचीमा जानुहोस्