पदभार

[ना.]

पदमा बस्नेले लिने दायित्व; पदको अभिभारा; जिम्मेवारी; उत्तरदायित्व