गिद्रो

[ना.]

१. काँक्रा, फर्सी, घिरौँला, लौका आदि फलफूलको गुदी

२. बाँस, मालिङ्गो, निगालो आदि वस्तुको भित्री भाग