गृह · शब्दकोश

सिन्धु

[ना.]

१. काठमाडौँदेखि पूर्वपट्‌टि रहेको सिन्धुपाल्चोक जिल्लाको एक क्षेत्र।

२. ठुलो नदी।

३. पाकिस्तानमा बहने एक नदी।

४. सप्तसिन्धुमध्ये एक सिन्धु।

५. समुद्र; सागर।

⟵ फेरि सूचीमा जानुहोस्