गाईतिहार
[ना.]
तिहारका पाँच दिनमध्ये तेस्रो दिनको चाड; कात्तिक कृष्ण औँसीका दिन गाईलाई पुजिने र सायङ्कालमा लक्ष्मीको आह्वान गरिने उत्सव; लक्ष्मीपूजा; गाईतियार।