गृह · शब्दकोश

गँसोट

[ना.]

१. गाँसिएको ठाउँ।

२. गाँसिएको स्थिति; गँसाइ।

३. गाँस्ने प्रक्रिया।

⟵ फेरि सूचीमा जानुहोस्