गृह · शब्दकोश

गहुँत

[ना.]

सूतक, आशौच आदिका शुद्धिकार्यमा प्रयोग गरिने र पवित्र मानिने गाईको मुत; पञ्चगव्य (गाईको दुध, दही, घिउ, गउँत र गोबर) मध्ये एक।

⟵ फेरि सूचीमा जानुहोस्