गृह · शब्दकोश

गउँत

[ना.]

१. गाईको मुत; गोमूत्र।

२. चोखीनितीका निम्ति खाइने गाईको मुत।

⟵ फेरि सूचीमा जानुहोस्