गृह · शब्दकोश

दुरूह

[वि.]

१. अप्ठ्यारो; जटिल।

२. मुस्किलले मात्र बुझिने, दुर्ज्ञेय; दुर्बोध।

⟵ फेरि सूचीमा जानुहोस्