गादी

[ना.]

छाला नरम पार्न र टाँस्नका निम्ति बोसो वा माड हाल्ने सिङ (ठोक्रो)।

[ना.]

१. अभिषेकपूर्वक आरोहण गरिने गद्दी; राजसिंहासन; राजगद्दी

२. गद्दी