गृह · शब्दकोश

गड्डा

[ना.]

१. खाडल, खाल्टो।

२. थुप्रो; चाङ; तासको बिटो।

३. बलियो गरी कसिएको ठुलो भारी।

⟵ फेरि सूचीमा जानुहोस्