गृह · शब्दकोश

बिटो

[वि.]

१. काँधमा हालेर वा काखीमा च्यापेर बोक्न ठिक पारिएका दाउरा, घाँस, पराल आदिको मुठो।

२. नोट, चेक, ड्राफ्ट, आदेश आदिको खात वा चाङ; नोटको मुठो।

⟵ फेरि सूचीमा जानुहोस्