गृह · शब्दकोश

गट्टो

[ना.]

कटहर, फर्सी आदिको कलिलो फल; नछिप्पिएको फर्सी; कैँडो।

[ना.]

पिर; दुःख।

[वि.]

नराम्रो; खराब।

⟵ फेरि सूचीमा जानुहोस्