जलविद्युत्

[ना.]

जलशक्तिको संयन्त्रबाट उत्पादन गरिएको बिजुली; पानीबाट निस्कने बिजुली; पनबिजुली; पानीबिजुली