गृह · शब्दकोश
धेरै बेरसम्म दुध पकाउँदै घोट्दै गरेर बनाइएको, पेडा आदि मिठाई बनाइने खाद्यपदार्थ; कुराउनी।
राणा शासनमा विभिन्न पदका रोलवालाहरूको पकेटखर्चका लागि उठ्ती पाउने गरी पदअनुसार ठेकिएका जग्गा; एक किसिमको बिर्ता।
⟵ फेरि सूचीमा जानुहोस्