गृह · शब्दकोश

कुराउनी

[ना.]

१. ततााउँदा दुध डढेर कुँडेमा नै जमेको पाप्रो।

२. धेरैबेर दुध पकाएर बनाइएको मिठो खानेकुरा; खुवा; कुरौनी।

⟵ फेरि सूचीमा जानुहोस्