गृह · शब्दकोश

राणा

[ना.]

१. नेपालमा विसं. १९०३ मा शासनसत्ता आफ्नो हातमा लिने जङ्गबहादुरदेखि चलेको कुँवर थरका राणा प्रधानमन्त्री (तीन सरकार) का वंशजहरूको उपाधि।

२. भारतको राजस्थान प्रदेशमा रहने क्षत्रिय राजाहरूको एक उपाधि।

⟵ फेरि सूचीमा जानुहोस्