खुर्कनु
[सक्रि.]
१. काट्ने हतियारले फल, वृक्ष आदिको बोक्रा फाल्नु; ताछ्नु।
२. बाहिर सतहमा उम्रेको वा टाँसिएको कुनै वस्तु कुटो, खुर्पी आदिले कोर्नु; उप्काउनु।