गृह · शब्दकोश

खोटी

[वि.]

१. खोट भएको; दोषी।

२. छोटो चित्त भएको; कपटी।

३. साह्रै छुच्चो; कन्जुस।

[ना.]

घाउमा लगाइने खोटोबाट बनेको एक प्रकारको औषधी।

⟵ फेरि सूचीमा जानुहोस्