गृह · शब्दकोश

खुट्नु

[सक्रि.]

१. सिन्को घोचेर भाँची दुना, टपरी आदि बनाउनु।

२. सियोधागोले बलियो र मसिनो पारी लुगा आदि सिउनु।

⟵ फेरि सूचीमा जानुहोस्