भुँडे

[वि.]

१. ठुलो भुँडी भएको; भुँडीवाल; लाद्रे

२. प्रशस्त खान सक्ने; धेरै खाने