खिलाफ

[वि.]

१. कुनै कामको विरोध गर्ने (व्यक्ति)।

२. कुनै सिद्धान्त वा वस्तुसँग मेल नखाने; उल्टो (कुरा)।

३. विरुद्ध; विपरीत