गृह · शब्दकोश

बही

[ना.]

१. आयव्ययको हिसाब लेख्ने किताब; खाता।

२. महाजनी हिसाब वा सरकारी अड्डाखानाको आमदानी खर्च लेख्ने पुस्तक।

⟵ फेरि सूचीमा जानुहोस्