गृह · शब्दकोश
१. धाँजो; चिरो।
२. पैताला फुट्ने र चिरैचिरा पर्ने एक रोग; हरिनास।
पुरुषका गाला, चिउँडोतिर पलाउने रौँ; दाह्री।
काठको सामग्री बनाउने मान्छे।
⟵ फेरि सूचीमा जानुहोस्