गृह · शब्दकोश

असामी

[ना.]

१. रिन लिने दिने काम।

२. साहुसित रिन लिने मानिस; कर्जदार।

३. स्याहा, स्रेस्ता, लेख आदिमा महल छुट्याई तल लेखिने कलम।

⟵ फेरि सूचीमा जानुहोस्