गृह · शब्दकोश
१. कपडाको दोब्रिएको वा चुनेको भाग; भाँजा; मुजा।
२. कुनै वस्तु खाँदेको माझमा खाली रहेको ठाउँ।
⟵ फेरि सूचीमा जानुहोस्