गृह · शब्दकोश

खसखस

[ना.]

१. एउटै डाँठमा बग्रेल्ती लामा पात हुने, बास्ना आउने र जरा हुने एक जातको घाँस; उशीर।

२. त्यसैका जरा।

[ना.]

१. कफ जम्नाले असजिलो हुँदा घाँटी सगसगाउने किसिमले; फुको खोकी लाग्दा घाँटी सकसकाएर; सगसग; सगसगी।

२. मनमा लागेका कुरा बोल्न वा गर्न नपाउँदा हुने असजिलोपन; मनको तुलबुली; खुलदुली।

⟵ फेरि सूचीमा जानुहोस्